काठमाडौं । सरकारले सोमवार र शुक्रवार सार्वजनिक विदा दिने भएको छ । राष्ट्रपति विद्या भण्डारी भारत भ्रमणमा जाने तथा आउने भन्दै आइतबार बसेको मन्त्रिपरिषद बैठकले सोमबार विदा दिने निर्णय गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार भारतको औपचारिक भ्रमणमा जाँदैछिन् । भण्डारी राष्ट्रपति भएपछि यो पहिलो विदेश भ्रमण हो । त्यस्तै बैठकले उनको भारत भ्रमणको…