विश्वका धनीहरुको सुची प्रकाशन गर्ने प्रसिद्ध म्यागजिन फोब्सले नेपाललाई एसियाकै तेस्रो सस्तो देशको सुचीमा राखेको छ । फोब्सका राल्फ जेनिङ्ले विभिन्न तथ्याङ्कमा आधारीत रहेर प्रकाशन गरेको एसियाका पाँच सस्ता देशको सुचीमा नेपाल तेस्रो स्थानमा परेको हो । सुचीमा नेपालसँग सम्बन्धित विषयमा लेखिएको छ ‘एसियाको हिमालय राज्यको न्युनतम आम्दानी बार्षिक ९ सय ३७ डलर छ ।…