Logo

आपूर्तिले बयानमा बोलाएपछि बिरामी पर्न थाले दरबारमार्गका ब्यापारी !

काठमाडौं । आपूर्ति व्यवस्था विभागले बयानका लागि बोलाएसँगै दरबारमार्गका व्यापारीहरु बिरामी पर्न थालेका छन् । दरबारमार्गका व्यापारीले बास्तविक मूल्यभन्दा धेरै गुणा बढी रकम लिएर सामान बिक्री गरेको भेटिएपछि आपूर्ति व्यवस्था विभागले विभिन्न ११ वटा पशलमा छापामारी सिलबन्दी गरेको थियो । व्यापारीहरुलाई बयानको लागि उपस्थित हुन ३ दिनको समय दिइएपनि बाहिर भएको तथा बिरामी भएको बाहाना…