काठमाडौं । अबका दिनमा एउटा बैंकमा एउटाभन्दा बढी खाता खोल्न नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले सर्कुलर जारी गर्दै बैंक तथा वित्तीय संस्थाले स्वदेशी मुद्रामा एउटै प्रकृतिको एक व्यक्तिको एकभन्दा बढी खाता खोल्न बन्देज लगाएको हो । यस अघि एउटै बैंकमा एकै व्यक्तिको नाममा एकभन्दा बढी बचत खाता र एटिएम कार्ड संचालनमा भए त्यसलाई…