काठमाडौं । इमाडोलमा ग्याँस उत्खननका लागि उद्योग मन्त्रालयले टेन्डरको प्रक्रिया शुरु गरेको छ । ग्यास ड्रिलिङ कार्यका लागि टेक्निकल स्पेसिफिकेशन तथा लागत अनुमान तयार भई टेन्डर प्रक्रिया सुरु गरिएको उद्योग मन्त्री नविन्द्रराज जोशीले जानकारी दिए । आइतबार मन्त्री जोशीले आफ्नो ७ महिने कार्यकालमा गरेका विभिन्न कार्यक्रमहरु सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । त्यस्तै खानी…