काठमाडौं । एनआइ सी एशिया बैंकले एकै पटक ९ वटा शाखा संचालनमा ल्याएको छ । बैंकले आज एक समारोहबीच उक्त शाखारु संचालनमा ल्याएको हो । बैंकले थप ९ शाखा संचालनमा ल्याएसँगै शाखा संजाल संख्या १ सय ७ पुगेको छ । जसमध्ये सौ-फर्साटिकर स्थित ९१ औं शाखाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य सुरेन्द प्रसाद…