Logo

सार्बजनिक संस्थानको अबस्था सुध्रियो, संचालनमा रहेका ३५ मध्ये ७ मात्र घाटामा

काठमाडौं । गत आर्थिक बर्षको तुलनामा सार्बजनिक संस्थानको अवस्था सुध्रिएको छ । भर्खरै अर्थ मन्त्रालयले सार्बजनिक गरेको सार्बजनिक संस्थानहरुको वित्तीय बिवरण अनुसार सरकारी स्वामित्व अन्तरगत संचालनमा रहेका ३५ संस्थानमध्ये २८ वटा सार्बजनिक संस्थान नाफामा गएका छन् । गत आर्थिक बर्षमा कुल १२ वटा संस्थान घाटामा रहेकोमा यस वर्ष सुधार हुँदै ७ वटामा झरेको हो ।…