Logo

सुची बनाउने र अनुमोदन गराउने दुबैलाई ‘प्रसिद्ध प्रबलजनसेवाश्री’ पदक

काठमाडौं । कुनै क्षेत्रमा विशिष्ठ योगदान पुर्याए वापत दिइने पदक तथा अलंकार आफन्त र पहुँचवालाई लाई मात्र दिइएको छ । यस पटकको गणतन्त्र दिवशमा विभिन्न मान पदवी पाउने समाजसेवीभन्दा पनि नेतामा आफन्त पहुँचवाला मात्र रहेका छन् । सरकारले गणतन्त्र दिवशको अवसरमा विभिन्न क्षेत्रमा ५ सय १४ जनालाई मानपदवी वितरण गर्ने निर्णय गरेको थियो । जसमा…