Logo

युनाइटेडको नयाँ योजना, १५ बोरा सिमेन्ट किन्दा १ बोरा सित्तैमा

काठमाडौं । केएल दुगड ग्रुपद्धारा उत्पादित युनाईटेड सिमेन्टले नयाँ योजना सार्बजनिक गरेको छ । आफ्ना ग्राहकबर्ग लाई लक्षित गरी ल्याएको योजना अन्तर्गत हरेक १५ बोरा युनाईटेड सिमेन्टको खरिदमा १ बोरा सिमेन्ट सित्तैमा पाउन सकिनेछ । यो योजनाले आम उपभोक्तालाई विशेष लाभ प¥ुयाउने कम्पनीको दावी छ । ललितपुरको लेले स्थित आङ्खनै चुनढुङगा खानी र धादिङको नौबिसेमा…