Logo

मिसन डेभलपमेन्टले ल्यायो २० प्रतिशत बोनस, बुक क्लोज कहिले ?

काठमाडौं । मिसन डेभलपमेन्ट बैंकले आफ्ना सयेरधनीलाई २० प्रतिशत बोनस सेयर दिने भएको छ । बैंक संचालक समितिको निर्णयले सेयरधनीलाई उक्त बोनस दिने निर्णय गरेको हो । बैंकले उक्त बोनस सेयर यही पुस २७ बस्ने साधारणसभाबाट पारित गराएर वितरण गर्ने भएको छ । बैंकले पुस १६ गतेदेखि २७ गतेसम्म बुक क्लोजको मिति तोकेको छ ।