Logo

जनता बैंकको सामाजिक उत्तरदायित्व, १२९५ जनाको स्वस्थ्य परिक्षण

काठमाडौं । जनता बैंक नेपालले लमजुङको दोर्दीमा ३ दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बैंकले बैशाख २८ देखी ३० गते सम्म सञ्चालन गरेको उक्त शिविरमा आँखाको निःशुल्क मोति बिन्दु अपरेशन, महिलाको पाठेघर सँग सम्बन्धित रोग, नाँक÷कान÷घाँटी लगायतको उपचार गरेको हो । उक्त शिविरमा १२ सय ९५ जनाले स्वास्थ्य परिक्षण गराएको थियो । शिविरमा…