Logo

सबै यातायात समितिहरु आजैदेखि कम्पनीमा रुपान्तरित, मन्त्री महासेठले गरे ऐतिहासिक रुपान्तरण कार्यक्रमको उद्घाटन

काठमाडौैं । समितिमा आवद्ध देशभरका यातायात व्यवसायी संघसंस्थाहरु कम्पनीमा दर्ता भएपछि आजैदेखि सबै कम्पनीमा रुपान्तरित भएका छन । नेपाल यातायात व्यबसायी राष्ट्रिय महासंघले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै ऐतिहासिक रुपान्तरण भएको घोषणा गरेको हो । नेपालमा भएका सबै समितिहरु कम्पनी प्रालिमा रुपान्तरित भएपछि उक्त कार्यक्रमको आयोजना गर्दै घोषणा गरिएको महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए…