Logo

चेम्बरले अनलाईनबाटै उत्पतिको प्रमाणपत्र दिने, बढ्ला त निकासी व्यापार !

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन ) अब अनलाईन पद्दतिबाट जारी हुने व्यवस्था गरेको छ । चेम्बरले शुक्रबार एक कार्यक्रममा वाणिज्य तथा आपूर्ति सचिव केदारबहादुर अधिकारी र चेम्बर अध्यक्ष राजेश काजी श्रेष्ठले अनलाईन प्रणालीको शुभारम्भ गरेका हुन । उक्त कार्यक्रममा वाणिज्य तथा आपूर्ति सचिव अधिकारीले उक्त प्रणाली भाद्र १ गतेदेखि…