Logo

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको ६७ हजार ८ सयमा कारोबार

काठमाडौं । सोमबार सुनको मूल्य तोलाको ६७ हजार ८ सय रुपैयाँ पुगेको छ । सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा १५ सयले बढेर ६७ हजार ८ सय रुपैयाँ पुगेको हो । आईतबार तोलामा ५ सय रुपैयाँले बढेकामा सोमबार १५ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च कायम भएको हो । त्यस्तै तेजाबी सुनको मूल्य ६७…