Logo

सर्वाेच्चको अन्तरिम आदेशसँगै प्राईम बैंकका सिईओ मानन्धर फर्किए काममा, बुधबारबाट सम्हाले पदभार

काठमाडौं । प्राईम बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) नारायणदास मानन्धर काममा फर्किएका छन । मंगलबार सर्वाेच्च अदालतले उनको पक्षमा फैसला गरेसँगै उनी बुधबारदेखि पुनः काममा फर्किएका हुन । नेपाल राष्ट्र बैंकले साउन २० गते बैंकका सिईओ र संचालकको उमेरहद तोकेसँगै उनी पदबाट स्वतः निलम्बित भएका थिए । पदबाट निलम्बित भएसँगै उनले नेपाल राष्ट्र बैंकले जारी…