Logo

चौथो प्लास्ट नेपाल २०२४ एक्स्पो भृकुटीमण्डपमा सुरु, १५ गतेसम्म जारी रहने

काठमाडौँ । चौथो प्लास्ट नेपाल एक्स्पो भृकुटी मण्डपमा सुरु भएको छ । बिहीबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले एक्स्पोको दीप बालेर उद्घाटन गरेका छन् । मङ्सिर १३ गतेदेखि सुरु भएको यो एक्स्पो १५ गते सकिनेछ । प्लास्टिकजन्य वस्तुको उत्पादन, प्रशोधन, बिक्री गर्दै आएको उद्योगहरूको सङ्गठन प्लास्ट नेपाल फाउन्डेसनले एक्स्पोको आयोजना गरेको हो ।…