Logo

ग्लोबल आइएमई बैंकको सेवा दैनिक १२ घण्टा, बिहान ८ देखि बेलुका ८ बजेसम्म खुल्ला

काठमाडौं । ग्लोबल आइएमई बैकले आफ्नो सेवा विहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म प्रवाह गर्ने भएको छ । बैंकले आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गर्दै साउन २६ गते आइतबारदेखि बैंकको कान्तिपथस्थित शाखाबाट दैनिक १२ घण्टा सेवा सुचारु गरेको छ । आइतबारदेखि बैंकको कान्तिपथ शाखा बिहान ८ बजे देखि बेलुका ८ बजेसम्म खुल्ला रहने बैंकले जानकारी दिएको…