Logo

दशैंमा घर जान गाडी भाडा नबढ्ने, १४ स्थानमा यात्रु सहायता कक्ष

काठमाडौं । यातायात व्यवासायीहरुले यस पटकको दशैंमा सवारी भाडा बढाउन नपाउने भएका छन । अघिल्ला बर्षहरुमा वैज्ञानिक भाडा दर समायोजन भन्दै भाडा वृद्धि गर्ने गरेका व्यवसायीहरुले यसपाली भाडा बढाउन नपाउने भएका हुन । यो बर्ष यातायात व्यवस्था विभाग नै दशैं अघि भाडा समायोजन नगर्नेमा लागि परेको हुनाले व्यवासायीले भाडा बढाउने कुरा अघि बढाउन नपाउने भएका…