काठमाडौं । नेपालमा मोबाईल सेवा प्रयोग गर्नेको संख्या ४ करोड १३ लाख पुगेको छ । नेपाल दूरसंचार प्राधिकरणले हालै सार्वजनिक गरेको गत असार सम्मको एमआईएस प्रतिवेदन अनुसार मोबाईल प्रयोगकर्ताको संख्या ४ करोड १३ लाख ९५ हजार ७ सय १४ पुगेको हो । पछिल्लो समय नेपालको जनसंख्या भन्दा बढि मोबाईल सेवा प्रयोगकर्ता बढ्दा सरकारी स्वामित्वको नेपाल…