काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाको प्राथमिक सेयर (आईपीओ) बाँडफाँड भएको छ । कम्पनीले साउन १ गतदेखि ५ गतेसम्म निष्काशन गरेको उक्त आईपीओ आज बाँडफाड भएको हो । उक्त सेयरको बिक्री प्रबन्धक एनआईबिएल क्यापिटलले शुक्रबार उक्त सेयर बाँडफाँड गरेको हो । लघुवित्तले कुल ५ करोड ३० लाख बराबरको ५ लाख ३० हजार कित्ता सेयर निष्काशन…