काठमाडौं । सिटिजन्स बैंकले बालुवाटारस्थित ललिता निवासको कुनैपनि जग्गा धितो राखेर कर्जा नदिएको जानकारी दिएको छ । बैंकले बिहीबार एक विज्ञप्ती जारी गर्दै ललिता निवास जग्गा प्रकरणमा बैंकको नाम जोडेर केहि संचारमा सम्प्रेषित समाचारमा ध्यानाकर्षण गर्दै उक्त जग्गाका लागि कुनै कर्जा नदिएको बताएका हो । ‘यस बैंकले ललिता निवासको कुनै जग्गा धितो राखेर कर्जा प्रबाह…