Logo

सौर्य परियोजनाका लागि अर्गा भगवती र कुमारी क्यापिटलबीच सम्झौता

काठमाडौं । नविकरणीय ऊर्जाको प्रवर्द्धनमा क्रियाशील अर्गा भगवती भेन्चर्स प्रालि र कुमारी क्यापिटल लिमिटेडबीच सहकार्यका लागि सम्झौता सम्पन्न भएको छ। सम्झौताअनुसार अर्गा भगवतीको सौर्य परियोजनालाई संस्थागत परामर्श सेवा अन्तर्गत सार्वजनिक निष्काशन, कम्पनी सूचिकरण र नियामक निकायहरूसँगको समन्वयमा आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गर्न कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको हो। हाल अर्घाखाँची जिल्लामा निर्माणाधीन १० मेगावाटको नविकरणीय…