Logo

सरकारलाई शेखर गोल्छाको आग्रह, ‘नेपालको निजी क्षेत्र इमान्दार छन्, हामीलाई विश्वास गर्नुस’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले नेपालको निजीक्षेत्र ईमान्दार भएको बताएका छन । ६८ औं अन्तरराष्ट्रिय भन्सार दिवशको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले राजस्वको हिसावले नेपालको निजीक्षेत्र ईमान्दार भएको बताएका हुन । ‘हामी कर तिर्न चाहान्छौं, हामी भन्सार तिर्न चाहान्छौं तर हामीलाई अविश्वास गरिएको हो जस्तो लाग्छ,’ उनले भने, ‘केही…