काठमाडौं । प्रभु बैंकले आर्थिक बर्ष २०७६ /७७ मा १ अर्ब ३६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कोरोनाका कारण बैंकले पाकेको ब्याज आम्दानी समेत उठाउन नसक्दा बैंकको नाफामा गिरावट आएको हो । बैंकले आर्थिक बर्ष २०७५/ ७६ मा १ अर्ब ७८ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो बर्षको सोही अबधिको…