Logo

आयोजकले ३ करोड खर्च गरे, प्रस्तुति दिन काठमाडौं आइपुगिन् बलिउड अभिनेत्री नोरा फतेही

काठमाडौं । बलिउड अभिनेत्री तथा डान्सर नोरा फतेही आज (शनिबार) बिहान नेपाल आइपुगेकी छिन्। उनी बौद्ध टुसालस्थित हायात ग्राउन्डमा शनिबार साँझ हुने ‘नोरा फतेही लाइभ इन नेपाल’ का लागि आएकी हुन्। वर्ल्ड वाइइ फिल्मस् नेटवर्क प्रालिको प्रस्तुतिमा आयोजना हुन लागेको यो कार्यक्रममा नोरालाई ल्याउन आयोजकले करिब ३ करोड खर्च गरेका छन् । कार्यक्रममा नोरासँगै केही…