Logo

कुमारी बैंकद्धारा निःशुल्क पिसिआर परीक्षण क्याम्प, काठमाडौं मेडिकल कलेजसँग सहकार्य

काठमाडौं । कुमारी बैंक लिमिटेडले कोभिड–१९ को संक्रमणसँग जुध्नका लागि काठमाडौं मेडिकल कलेजसँग सहकार्य गरी 'निःशुल्क पि.सि.आर. परीक्षण क्याम्प'  गरेको छ । सो क्याम्प अन्तरगत असोज १९ गते काठमाडौंको टङ्गालस्थित कुमारी बैंकको कर्पोरेट कार्यालयमा, २० गते कुमारी बैंकको न्युरोड शाखामा, तथा २१ गते कुमारी बैंकको पुतलीसडक शाखामा आयोजना गरेको थियो । क्याम्पमा आफ्नो नाम तथा…