Logo

१४ प्रस्तावसहित समीट लघुवित्तले बोलायो विशेष साधारणसभा, मर्जर अनुमोदनदेखि एफपीओ जारीसम्म

काठमाडौं । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारण आह्वान गरेको छ । समीटले यसअघि भएको सजिलो लघुवित्तसँग एकआपसमा गाभिने मर्जर सम्झौतालाई अनुमोदन गर्ने लगायत १४ वटा प्रस्ताव राखेर विशेष साधारण सभाव आब्हान गरेको हो । कम्पनी संचालक समितिले यहिँ असार असार २१ गतेका लागि उक्त साधारणसभा बोलाएको हो । उक्त बैंठकले दुबै संस्थालाई एक…