काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी बर्ष रानीपोखरी र खुलामन्च जोड्ने गरी अन्डरपास बनाउने भएको छ । आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा रानीपोखरी र खुलामन्च तथा तिलगंगा र पशुपति क्षेत्र जोड्ने अन्डरपास बनाउने बताएको छ । यस्तै सोह्रखुट्टे –खुशिंबुँ–नयाँबजार चोक, मित्रपार्क चोक, चाबहिल बौद्ध खण्डमा आकाशेपुल, त्रिपुरेश्वरबाट सानेपा जोड्ने नयाँपुलदेखि टेकु कालिमाटीसम्म बागमती किनारामा फ्लाईओभर…