Logo

हिमालयन डिष्टिलरीले २० प्रतिशत लाभांश दिने, साधारण सभा आह्वान

काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले लाभांश प्रस्तावसँगै वार्षिक साधारण सभाको मिति तय गरेको छ । मंसिर २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कुल २० प्रतिशत लाभांश प्रस्ताव सहित अन्य विविध प्रस्ताव पारितका लागि पुस २८ गते २४औं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । सभा कम्पनीको रजिष्टर्ड कार्यालय विरगन्ज, पर्सामा विहान १० बजे…