Logo

भारतीय बजेटमा बढ्यो नेपाललाई दिने अनुदान, यो बर्ष १५ अर्ब ८७ करोड आउँदै

काठमाडौं । भारतबाट नेपालले पाउने बार्षिक अनुदानमा वृद्धि भएको छ । आर्थिक बर्ष २०२१/२२ को केन्द्रिय बजेट सार्वजनिक गर्दै भारतीय वित्त मन्त्ती निर्मला सीतारमणले गत आवको तुलनामा यो बर्ष नेपालले पाउने अनुदानमा १ अर्ब ८९ करोड रुपैयाँले बढेको बताएकी हुन । भारतीय वित्त मन्त्रालयका अनुसार यो वर्ष नेपालले भारतबाट ९ अर्ब ९२ करोड भारु (१५…