Logo

ठूला देशसँग नेपालको व्यापार नाफामा, अन्तरराष्ट्रिय व्यापारघाटा सुधारको बाटोमा

काठमाडौं । चालु आर्थिक बर्ष २०७७÷७८ को पहिलो २ महिनामा नेपालको अन्तरराष्ट्रिय व्यापारमा उल्लेख्य सुधार देखिएको छ । विश्वका आर्थिक रुपले शक्तिशाली भनिएका विभिन्न ७ देशसँग नेपालको व्यापार नाफामा रहेको छ । व्यापारघाटामा चलिरहेको नेपालको अर्थतन्त्रले नयाँ मोड लिँदै गर्दा ठूला देशहरुसँग हुने व्यापार नाफामा पुगेको हो । व्यापार तथा निकासी प्रर्वद्धन केन्द्र (टीईपीसी) ले…