Logo

आज काठमाडौंका यी स्थानमा बिजुली अवरुद्ध हुने, प्राधिकरणले जारी गर्यो यस्तो सूचना

काठमाडौँ । नयाँ फिडर लाइन तान्ने कार्य गर्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले आइतबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म काठमाडौँका केही स्थानमा विद्युत् कटौती हुने भएको छ । प्राधिकरणका सूचना अधिकारी लिलाकुमारी अर्यालका अनुसार पुल्चोक वितरण केन्द्रको टेकु फिडरबाट वितरित ११ केभी लाइनमा नयाँ फिडर तान्न विद्युत् कटौती गर्न लागिएको हो । प्राधिकरणले बागडोल क्षेत्र…