Logo

राष्ट्रपतिसँग सीएनआईका पदाधिकारीहरुको छलफल, सुरक्षा उपाय अपनाई व्यापार व्यवसाय संचालन गर्न माग

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई)का पदाधिकारीहरुले राष्ट्रपतिट विद्यादेवी भण्डारीसँग सुरक्षा उपायहरु अबलम्बन गरी व्यापार व्यवसाय खुलाउन माग गरेका छन् । शनिबार भएको भेटघाट तथा छलफभमा सीएनआईका पदाधिकारीहरुले उक्त कुराको माग गरेका हुन् । विशेषगरी विश्वव्यापी महामारीको रुपमा रहको कोभिड १९ पछि नेपालका उद्योग व्यवसायहरुमा परेको प्रभाव र त्यसबाट उद्योग व्यवसायहरुले भोग्नु परेको समस्याहरुको सम्बन्धमा…