Logo

शहीद गौचनको तेश्रो स्मृति दिवसमा निर्माण व्यवसायी महासंघमा श्रद्धाञ्जली सभा, देशभर विविध कार्यक्रम

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष शहीद शरदकुमार गौचनको तेश्रो स्मृति दिवसको अवसरमा शुक्रवार महासंघ प्रांगण अनामनगरमा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ । सभामा नेपालको निर्माण क्षेत्रको विकास विस्तारमा स्वर्गिय गौचनले निर्वाह गरेको महत्वपूर्ण भूमिकाको स्मरण गरिएको थियो । (कोभिड–१९) कोरोना भाइरसको बढ्दो संक्रमणका कारण कार्यक्रमलाई भव्य रुपमा गर्न नसकिए पनि नेपाल सरकारले…