Logo

काठमाडौंको टोखा नगरपालिकामा मात्रै संक्रमितको संख्या १३ सय नाघ्यो, २२ जना सम्पर्कविहिन

काठमाडौं। टोखा नगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार ३०० नाघेको छ। काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा शुक्रबार ६६ सङ्क्रमित थपिएसँगै नगरपालिकाभित्र कूल सङ्ख्या एक हजार ३०१ पुगेको हो। सबैभन्दा थोरै वडा नं १ मा २८ र सबैभन्दा धेरै वडा नं ८ मा १५६ सङ्क्रमित भेटिएका छन्। टोखामा ११ वडा छन्। यस्तै, वडा नं १ मा…