काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मेलम्ची आयोजनालाई सकेसम्म छिटो निर्माण गर्नका लागि अर्थमन्त्रालयले भरपुर सहयोग गर्ने बताएका छन् । अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा आयोजना चाँडोभन्दा चाँडो निर्माण सम्पन्न गर्न आवश्यक सबै सहयोग गर्ने बताएका हुन् ।उनले उक्त आयोजनाको काम प्रभावकारी रुपमा अघि बढाउन राज्यका सम्बद्ध निकायबीच समन्वय गरिनेसमेत बताएका छन् । खानेपानी मन्त्री बिना मगरले…