Logo

कामना सेवा विकास बैंकले मनायो १४ औं वार्षिकोत्सव, डिजिटल प्रविधिमार्फत कार्यक्रम

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी महामारी तथा यसको बढ्दो प्रभावलाई मध्यनजर गरी कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो १४ औं वार्षिकोत्सव डिजिटल प्रविधि मार्फत शुभकामना आदन प्रदान गरी सम्पन्न गरेको छ । बैंकका अध्यक्ष सुदिप आर्चायकोे अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सम्पूर्ण सञ्चालकज्यूहरु, प्रमुख कार्यकारी अधिकृतज्यू, नायव महाप्रबन्धक, क्षेत्रीय तथा विभागीय प्रमुखहरुले वार्षिक उत्सवकोे…