Logo

शुक्रबार थप २१११ जनामा कोरोना पुष्टि : ३५३७ जना संक्रमणमुक्त, मृत्यु हुनेको संख्या १२ सय नाघ्यो

काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकभर २ हजार १११ जनामा कोरोना भाइरस ९कोभिड–१९० सङ्क्रमण पुष्टि भएको छ । देशभरका विभिन्न स्वास्थ्य प्रयोगशालामा ९ हजार ५३३ पिसिआर नमुना परीक्षण गरिएकामा २ हजार १११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमितको संख्या २ लाख ६ हजार ३५३…