काठमाडौं । भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) नेपालमासमेत बिस्तार गरेर आफ्नो सरकार बनाउने योजनामा रहेको खुलेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सबैभन्दा विश्वासपात्र मानिएका भारतका गृहमन्त्री तथा भारतीय जनता पार्टी (भाजपा) का पूर्व अध्यक्ष अमित शाहले नेपालमा भाजपाको सरकार बनाउने बताएका छन् । भारतीय सञ्चार माध्यम ‘द वायर डटकम’ मा प्रकाशित समाचारअनुसार…