Logo

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक, सीसीएमसीको सिफारिसबारे निर्णय लिने

काठमाडौं । कोरोना भाइरस रोकथामका लागि निर्णय लिन प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषदको बैठक आह्वान गरेका छन् । आज साँझ ५ बजेका लागि बस्ने मन्त्रिपरिषदको बैठकले कोरोना रोकथामका लागि थप निर्णय लिने तयारी गरेको हो । आजको बैठकमा कोभिड–१९ व्यवस्थापन केन्द्र सीसीएमसीको बैठकले देशभरका परीक्षाहरु स्थगित गर्ने निर्णयबारे छलफल गरी टुंगोमा पुग्नेछ । विद्यालय स्तरका…