Logo

काठमाडौंमा वैशाख १६ गतेदेखि लकडाउन : बजार तथा पसल बन्द हुने, रेस्टुरेन्टबाट टेक अवे सेवा मात्रै पाइने

काठमाडौं । काठमाडौंका तीन वटै जिल्लामा वैशाख १६ गतेदेखि निषेधाज्ञा (लकडाउन) जारी हुने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले यो निर्णय गरेको हो । अर्को सूचना जारी नभएसम्म बिहीबारदेखि निषेधाज्ञा जारी हुने भएको हो । कोरोना संक्रमण दरका दोस्रो लहर बढेपछि निषेधाज्ञा जारी गरिने भएको हो । पहिलो चरणमा…