Logo

काठमाडौमा कोरोनासम्बन्धी समस्या परे वडाका जनप्रतिनिधिलाई सम्पर्क गर्न सकिने, हटलाइन नम्बरको पनि व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले महामारीसँग सम्बन्धित वा अन्य कुनै समस्या परे आफू, उपप्रमुख वा नजिकको जनप्रतिनिधिलाई सम्पर्क गर्न आग्रह गरेका छन् । कोभिड रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि अपिल जारी गर्दै प्रमुख शाक्यले जनप्रतिनिधि र महामारी नियन्त्रणमा खटिने कर्मचारीको व्यक्तिगत सम्पर्क नम्बर सार्वजनिक गरिएको बताए । नगरवासीमा कुनै स्वास्थ्यसम्बन्धी समस्या आएमा वा…