Logo

कोरोनाविरुद्धको खोप प्रत्येक २ बर्षमा लगाउनुपर्ने, सन २०२५ सम्म विश्वभर १ खर्ब ५७ अर्ब डलर खर्च हुने

काठमाडौं । आगामी ६ बर्षमा विश्वभर कोरोना भाइरसविरुद्धको खोप लगाउने अभियान चलाउँदा १ खर्ब ५७ अर्ब डलर खर्च हुने अनुमान गरिएको छ । हालै अमेरिकास्थित स्वास्थ्य सम्बन्धी तथ्यांक राख्ने कम्पनी आईक्युभायाले निकालेको एक प्रतिवेदनमा उक्त तथ्यको अनुमान गरिएको हो । उक्त कम्पनीले सन २०२० देखि खोपमा भएको खर्चलाई जोडेको छ । आईक्युभायाका अनुसार सन २०२२…