काठमाडौं । कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि ५६ जिल्लामा निषेधाज्ञा लागु भएको छ । सरकारले आज देखि थप चार जिल्लामा निषेधाज्ञा लागू गरेको छ । बारा र सिरहामा पूर्णरुपमा निषेधाज्ञा लगाइएको छ भने बाग्लुङ र सिन्धुपाल्चोकमा सङ्क्रमणको जोखिम भएका ठाउँहरुमा निषेधाज्ञा लगाइएको गृह मन्त्रालयले जनाएको छ । बारा र सिरहामा बिहान ६ बजेदेखि शुरु…