काठमाडौं । जोन्टा क्लव अफ काठमाडौँले थापाथलीको परोपकार मातृत्व र महिला अस्पताल (प्रशुतिगृह) लाई चार वटा अक्सिजन कन्सनट्रेटर दान गरेको छ। कोभिडका १९ को दोस्रो लहर तिव्र रुपमा फैलिदा देशभरका अस्पतालहरुमा अक्सिजनको अभाव देखा परेको अवस्थामा कोभिड संक्रमति भएका गर्भवती र भर्खरका आमाहरु अवस्था गम्भिर हुने भन्दै कल्ल उक्त सहयोग गरेको जनाउको छ । कल्बले अस्पताललाई…