Logo

मलाई पनि प्रधानमन्त्री शेरबहादुर देउबा मनपर्छ !

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउबा एक महिनाअघि पाँचौपटक नेपालको प्रधानमन्त्री बनेसँगै धेरैले उनलाई भाग्यमानीको विशेषण थपिदिएका छन् । नेपालको प्रमुख कार्यकारी अधिकारसहितको प्रधानमन्त्री पदमा पाँचौपटक पुग्नुलाई भाग्यकै खेल मान्नैपर्छ । भाग्य नभए त एकपटक पनि प्रधानमन्त्री बन्ने योग्यता र क्षमता उहाँमा थिएन भन्ने उहाँ आफैले आफ्ना विगतका चार कार्यकालका कामले पुष्टि गरिसक्नुभएकै हो…