काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ‘भिसा खर्च गरौं, उपहार जितौं दशैँ अभियान’ अन्तर्गतका भाग्यशाली विजेताहरूको घोषणा गरेको छ। चाडपर्वको अवसरमा भिसा कार्ड प्रयोग गरी कारोबार गर्ने ग्राहकहरूलाई पुरस्कृत गर्ने उद्देश्यले सञ्चालन गरिएको यो अभियान सेप्टेम्बर १७, २०२४ देखि अक्टोबर ३१, २०२४ ९असोज १ – कात्तिक १४, २०८१० सम्म सञ्चालन गरिएको थियो। नेपालभरबाट चयन गरिएका…