काठमाडौं । चीनको अत्यधिक क्षमता उत्पादनले विश्व बजारमा फेरि एकपटक हलचल मच्चाएको छ । भारत, इन्डोनेसिया र भियतनाम जस्ता एसियाली देशहरू चिन्तित छन् कि चिनियाँ सामानको बाढीले उनीहरूको स्थानीय उत्पादन उद्योगलाई ध्वस्त पार्नेछ । लगभग २५ वर्ष पहिले पनि सस्तो चिनियाँ सामानको बाढीले सम्पूर्ण विश्वलाई हल्लाएको थियो । यसलाई ‘चाइना शक’ नाम दिइएको थियो ।…