काठमाडौं । नविल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा ज्ञानेन्द्र ढुंगाना नियुक्त भएका छन् । नबिल बैंकको शनिबार सम्पन्न विशेष साधारणसभाले उनलाई असार १७ गतेबाट लागू हुने गरी सीईओमा नियुक्त गरेको हो । यसअघि संचालक समितिको बैठकले ढुंगानालाई सीईओमा नियुक्ती गर्ने प्रस्ताव पेश गरेको थियो । उक्त प्रस्ताव शनिबार अनुमोदन भएको हो । नबिल बैंकका वर्तमान…