Logo

डिएगो म्याराडोनाको दुई गोलमा लुकेको छ ब्याजदरको सबैभन्दा लोकप्रिय सिद्धान्त !

काठमाडौं । लिजेण्डरी फुटबलर डिएगो म्याराडोनाको नाम पनि ब्याजदरको सिद्धान्तसँग जोडिएको छ, उनका दुई गोलका कारण । उनले यी दुई गोल सन् १९८६ को विश्वकप फुटबलको क्वार्टरफाइनलमा इङ्ल्यान्डविरुद्ध अर्जेन्टिनाको खेलमा गरेका थिए । बैंक अफ इङ्गल्याण्डका पूर्व गभर्नर मर्विन किंगले एक पटक ब्याज दरको म्याराडोना सिद्धान्त प्रस्ताव गरेका थिए । अर्जेन्टिनाका फुटबलर डिएगो म्याराडोनाको पहिचानका…